काठमाडौं । आज मंगलबार उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३०० , ३८ र ५८ जना गरि थप ३ सय ९६ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३०६ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३२ हजार ९ सय ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




