उपत्यकामा आज थप ३९६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३०० ,  ३८  र ५८  जना गरि थप ३ सय ९६ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या   ४८ हजार १ सय ३८ जना पुगेको छ भने  मृत्यु हुनेको संख्या ३०६   जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये   ३२ हजार  ९ सय ६४   जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री