थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या  ४८ हजार १ सय ३८ पुग्यो

काठमाडौं । आज मंगलबार थप ९०२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार आज ९०२  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या   ४८ हजार १ सय ३८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३०६   जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये   ३२ हजार  ९ सय ६४   जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री