काठमाडौं । आफ्नै ३३ वर्षीया पार्वती खड्काको हत्या गरेको अभियोगमाकाठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले घरायसी बिवादको कारण आफ्नै श्रीमतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



