श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै ३३ वर्षीया पार्वती खड्काको हत्या गरेको अभियोगमाकाठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय बिकलाई   प्रहरीले पक्राउ गरेको छ ।

बिकले  घरायसी बिवादको कारण आफ्नै  श्रीमतीलाई  छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी  पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री