कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ६७ हजार ४ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८२ हजार ८  सय ६०  जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २६  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३८ लाख ५३ हजार ४ सय ६ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६७ हजार  ४ सय ८६  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री