पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचो बस्ने ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत उनको गएराति  २ बजे  मृत्यु भएको हो ।

मृतक महिलामा भाद्र ४ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री