गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज मगंलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न   जिल्लामा ३९ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा २  जना,बागलुङमा १ जना  ,नवलपुरमा १० जना र  लमजुङ २६  जना  गरी जम्मा ३९  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो

।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री