पोखरा । गण्डकी प्रदेशमा आज मगंलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका विभिन्न जिल्लामा ३९ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा २ जना,बागलुङमा १ जना ,नवलपुरमा १० जना र लमजुङ २६ जना गरी जम्मा ३९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो
।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५ पुगेको छ ।
तपाईंको प्रतिकृया




