पूर्वन्यायाधीश चालिसेको कोरोनाबाट मृत्यु

काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ  ।

उनको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।  ७० वर्षीय चालिसे ५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

चालिसेले  लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री