अस्मिता अधिकारीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक नेत्र भण्डारीको स्वर रहेको नयाँ गीत ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको  गीतको भिडियोमा सागर लम्साल ‘बले’, मञ्जिल बस्नेत, प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको छ । सुनिल बिसीको शब्द रहेको गीतमा राजिव समरको निर्देशन र कोरियोग्राफी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री