पञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु

कास्की । पञ्चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु  भएको छ । मृत्यु  हनेमा २४ वर्षीया दीपा गौतम छिन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मा कस्युङ खोलामा हरितालिका तीजको पञ्चमी नुहाउने क्रममा खोलाले बगाउदाँ मृत्यु   भएको  हो ।

मृतक महिला  गर्भवती  थिईन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री