भिडियोमा राष्ट्रिय झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं ।‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गरिएको  एक भिडियोमामा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।उनको परिचय भने खुलाइएको छैन।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

सार्वजनिक गरिएको  भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको देखाईएको छ ।

झण्डा जलाएको भिडियो युट्युवमा हाले लगत्तै यसमा चौतर्फी विरोध  भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री