भिडियोमा राष्ट्रिय झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं ।‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गरिएको  एक भिडियोमामा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।उनको परिचय भने खुलाइएको छैन।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

सार्वजनिक गरिएको  भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको देखाईएको छ ।

झण्डा जलाएको भिडियो युट्युवमा हाले लगत्तै यसमा चौतर्फी विरोध  भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

देशभरमा विद्यालय आजदेखि तीन दिन बन्द, परीक्षा स्थगित

काठमाडौं । लगातारको वर्षा र बाढीको कारणले मुलुकभरको शैक्षिक क्षेत्र ठप्प भएको छ । सरकारले …

प्रतिकृया दिनुहॊस