इलाममा थप १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाम। इलाममा  आज बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु सवै  शसस्त्र प्रहरी गण  इलामका प्रहरीहरु रहेको  छन्।

इलाममा आज  थपिएका १६  सहित संक्रमितको जम्मा  संख्या   ७६ पुगेको छ । अहिलेसम्म संक्रमित मध्ये  ३२ जना संक्रमित निको भएर घर फर्केका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री