कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमामा आज  विहीबार थप  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा  थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका १ जना , दैलेख १ जना , जुम्ला १ जना  र मुगुका १ जना गरी जम्मा  ४ जनामा  कोरोना पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री