कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ३५ हजार ८ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको  तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५४   हजार ९ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् भने ७  सय ८३  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १६ लाख ४३ हजार ४ सय १६  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३५ हजार ८ सय  ७ जना पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस