गण्डकी प्रदेशमा थप ६ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका ३ जना , तनहुँ १ जना  र म्याग्दीका २  जना रहेका छन् । ६ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १४८५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री