पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका २ जिल्लामा १२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ६ जना र लमजुङमा ६ जना गरी जम्मा १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया




