भारतमा एकै दिन थपिए २५ हजार ५ सय ७१ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो   मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २५ हजार ५ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९१ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७ लाख  ६९ हजार ५२  जना पुगेको छ भने मृत्यु हुनेको सख्या २१ हजार १ सय ४४  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री