पौडी खेल्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु

भोजपुर  । भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुरको पौवादुम्बा गाउँपालिका-३ का १८ बर्षीय दिवस राई रहेका छन् ।

प्रहरीका अनुसार बुधवार अपरान्ह ५ बजे खेसाङ खोलामा  पौडी खेल्ने क्रममा डुबेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री