चितवनमा बोरामा शव भेटियो

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० को  माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा  एक पुरुषको शव भेटिएको छ ।

ती व्यक्ति भरतपुर महानगरपालिका-१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेको प्रहरीले जनाएको छ ।गुरूङको हत्या गरेर बोराभित्र पोको पारेको  फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस