काठमाडौंमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट  एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धकाे असार १७ गते मृत्यु भएको हो।

मृतकको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको  थियो । उच्च रक्तचाप र पार्किन्सनको  समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after