ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य

काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको ३६३औं बैठक बुधबार बसेको थियो । आचार्य यसअघि बैंकको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए । नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि सूचना अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस