नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म  १५ औं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक चितवन भरतपुर नगरपालिका-११ का एक पुरुष रहेका छन् । योसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५  पुगेको छ भने हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार  ८५  जना पुगेको छ ।

त्यसैगरि, कोरोना संक्रमितमध्ये   ५८४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री