कोरोना कहर : बेलायतमा मृत्यु हुनेको सख्या ३२ हजार नाघ्यो

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४   घण्टामा   २ सय १० जनाको मृत्यु भएको  छ  भने ३ हजार ८ सय ७७   जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत  २ लाख २३ हजार   ६० जना पुगेको छ भने ३२ हजार  ६५ जनाको मृत्यु भएको छ। बेलायतामा हालसम्म  निको भएका बिरामीहरुको संख्या आएको छैन ।त्यसैगरि १ हजार ५ सय ५९ जना गम्भीर  रहेका छन् भने सक्रिय बिरामी सख्या १ लाख ९० हजार ६ सय १५ जना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री