कोरोना कहर : बेलायतमा मृत्यु हुनेको सख्या ३२ हजार नाघ्यो

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४   घण्टामा   २ सय १० जनाको मृत्यु भएको  छ  भने ३ हजार ८ सय ७७   जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत  २ लाख २३ हजार   ६० जना पुगेको छ भने ३२ हजार  ६५ जनाको मृत्यु भएको छ। बेलायतामा हालसम्म  निको भएका बिरामीहरुको संख्या आएको छैन ।त्यसैगरि १ हजार ५ सय ५९ जना गम्भीर  रहेका छन् भने सक्रिय बिरामी सख्या १ लाख ९० हजार ६ सय १५ जना रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस