काठमाडौं । काठमाडौंको हात्तीगौंडामा रहेको बिगमार्ट ३ लाख जरिवाना परेको छ ।
हात्तीगौंडाको बिगमार्ट स्टोरले मासको दाल प्रतिकिलो दुई सय ७१ रुपैयाँमा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो। विभागले बिगमार्ट स्टोरलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
तपाईंको प्रतिकृया




