बिगमार्टलाई ३ लाख जरिवाना

काठमाडौं । काठमाडौंको  हात्तीगौंडामा रहेको बिगमार्ट ३ लाख जरिवाना  परेको छ ।

हात्तीगौंडाको  बिगमार्ट स्टोरले मासको दाल प्रतिकिलो दुई सय ७१ रुपैयाँमा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  कारवाही गरेको हो। विभागले बिगमार्ट स्टोरलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री