काठमाडौं। रसियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्दै गएको छ ।
रसिया पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ११ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् भने ८८ जनाको मृत्यु भएको छ ।
यो सगै रसिया मा कोरोना संक्रमितको सख्या २ लाख ९ हजार ६ सय ८८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ९ सय १५ जना पुगेको छ ।रसियामा पछिल्लो १ सातामा कोरोना भाइरसका दोब्बर नयाँ संक्रमित थपिएका छन् ।
तपाईंको प्रतिकृया




