इलाममा सशस्त्र प्रहरी र विप्लवसमूहबीच हवाइ फायर

इलाम।   इलाममा सशस्त्र प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

इलामको माई नगरपालिका-९ बोरुङमा गए राति १ बजे दानाबारी र चिसापानीबाट गएको गस्ती टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहले गोली चलाएको हो ।

त्यसको लगतै सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री