विराटनगरबाट काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइयो

काठमाडौं । विराटनगरबाट काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइएको छ ।

सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा  काठमाडौंका लागि  पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेसगै नाकाहरुमा थप कडाइ गरिएको थियो ।

सोही अनुरुप  नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएका थिए सोहि गन्तब्य तर्फ  फर्काइएको हो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री