मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । संखुवासभामा  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १९ वर्षीय  महेश बिकको मृत्यु भएको  छ  ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका  बिकको उपचारको लागि  अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री