काठमाडौं । शुक्रबार नबिल बैंकको देशभरका ४९ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।
जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।
त्यसैगरी, प्रदेश १ को ७ वटा, प्रदेश २ को ७ वटा, बागमती प्रदेशको ७ वटा, गण्डकी प्रदेशको ८ वटा, प्रदेश ५ को ५ वटा शाखा कार्यालय आज खुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । शाखा खुल्ने सूची…
तपाईंको प्रतिकृया




