काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ५२ शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५२ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…
तपाईंको प्रतिकृया




