३ दिनको शिशुमा कोरोना संक्रमण

एजेन्सी। भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरसको संक्रमण भएको छ ।२६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।साथै,२६ वर्षीया  शिशुको  आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

परिवारले भने अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको आरोप लगाएकाे छ । परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे …

प्रतिकृया दिनुहॊस