३ दिनको शिशुमा कोरोना संक्रमण

एजेन्सी। भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरसको संक्रमण भएको छ ।२६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।साथै,२६ वर्षीया  शिशुको  आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

परिवारले भने अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको आरोप लगाएकाे छ । परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कतारबाट फर्केका सिकेन्द्रलाई सिनामंगलमा बन्धक बनाएर ५ लाख माग्ने पक्राउ

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस