नेपाल आयल निगमले दियो कोरोना नियन्त्रण कोषलाई ५० करोड

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको कोषमा ५० करोड  रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगमको सञ्चालक समिति बैठकले कोषमा उक्त्त रकम  सहयोग गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप