कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

कास्की । कास्कीमा आइतबार राति भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्र काठमाण्डौले जनाएको छ ।

८ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य