अछाममा चट्याङमा परेर एक जनाकाे मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा न. ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गएराती चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको छ । धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।

यसैगरी धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् । अहिले प्रहरी, स्थानिय र जनप्रतिनिधीले घटनाको अवलाेकन गर्ने र घाइतेको उद्वार गर्ने काम गरिरहेकाे गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस