सुनको मूल्य घट्यो, तोलाको ६३ हजार

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा रु १०० घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री