काठमाडौं । मंगलबार सुनको भाउ तोलामा रु १०० घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।
तपाईंको प्रतिकृया




