कुमारी बैंकको मूल्य समायोजन

काठमाडौं । कुमारी बैंकको मूल्य समायोजन भएको छ । बैंकको २१.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बोनस समायोजनपछि बैंकको सेयर कारोबार प्रतिकित्ता २२१.८६ कायम भएको छ । जसको औसत आधार मूल्य भने २६२.९३ रुपैयाँ रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस