सिताराम पोखरेल ‘अल्कोहलीक लभ…’ लिएर आए

गायक सिताराम पोखरेल ‘अल्कोहलीक लभ…’ लिएर आएका छन् । पोखरेलको भिडियोमा  अभिनेत्री प्रियंका कार्कीलाई देख्न सकिन्छ ।  भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवँरले लेखेकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री