सिताराम पोखरेल ‘अल्कोहलीक लभ…’ लिएर आए

गायक सिताराम पोखरेल ‘अल्कोहलीक लभ…’ लिएर आएका छन् । पोखरेलको भिडियोमा  अभिनेत्री प्रियंका कार्कीलाई देख्न सकिन्छ ।  भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवँरले लेखेकी हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds