काठमाडौं । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ ।उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा ४/५ गुणा शक्तिशाली छ ।आइतबार गरिएको परीक्षणा गत वर्ष गरिएको पाँचौ परीक्षणभन्दा निकै शक्तिशाली छ । उत्तर कोरियाको दाबी छ कि यो हाइड्रोजन बमलाई मिसाइलमा लोड गर्न सकिन्छ ।
तपाईंको प्रतिकृया



