काठमाडौँ । सरकारले आगामी आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले भदौ १८ गते इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (इदुल जोह) परेकोले त्यस दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
यॊ पनि हेर्नुहॊस
सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस
काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …
प्रतिकृया दिनुहॊस