नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक   गएरातिको अबिरल वर्षाका कारण सडक भासिएपछि सडकखण्ड अवरुद्ध बनेको छ । त्रिसुली किनारतर्फको आधा सडक भासिएपछि हजारौं सवारी रोकिएका छन् । नौ मिटर चौडाइ रहेको सडककको ४ मिटर    सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री