आइतबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आगामी आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले भदौ १८ गते  इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (इदुल जोह) परेकोले त्यस दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री