पत्रकार महासंघको महाधिवेशन आजबाट सुरु

काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ ।  नेतृत्व चयनका लागि ७५ वटै जिल्लाबाट प्रतिनिधिहरु अार्इरहेका छन् । कार्यतालिकामा उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते आइतबार विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ः४५ बजे, उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ः३४ देखि ४ः४५ बजेसम्म, उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म रहेकाे छ ।  महाधिवेशन ४ गतेदेखि ६ गतेसम्म चल्नेछ । करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् । मतदान भदौ ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म चल्नेछ भने मतगणना भदौ ५ गते मतदान सम्पन्न भएपछि हुने कार्यसूचि छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस